ne_tq/psa/90/07.md

654 B

मानवजाति किन परमप्रभुको रिसमा नष्‍ट भएका छन् र उहाँको क्रोधमा त्रसित भएका छन्?

तिनीहरू नष्‍ट र त्रसित भएका छन् किनभने परमप्रभुले तिनीहरूका अधर्महरू आफ्नो सामु राख्‍नुभएको छ, र तिनीहरूका लुकेका पापहरू उहाँको उपस्थितिको प्रकाशमा ल्याउनुभएको छ ।