ne_tq/psa/89/51.md

435 B

परमप्रभुलाई के सम्झन लेखक आग्रह गर्छन्?

परमप्रभुका शत्रुहरूले अपमानको ओइरो लगाउँछन् र उहाँको अभिषिक्त जनको पाइलाको गिल्ला गर्छन् भनेर तिनी परमप्रभुलाई भन्छन् ।