परमप्रभुका शत्रुहरूले अपमानको ओइरो लगाउँछन् र उहाँको अभिषिक्त जनको पाइलाको गिल्ला गर्छन् भनेर तिनी परमप्रभुलाई भन्छन् ।