ne_tq/psa/89/49.md

443 B

परमप्रभुलाई उहाँको करारको विश्‍वस्‍तताका पहिलेका कामहरू बारेमा लेखक के सोध्छन्?

परमप्रभुलाई लेखक सोध्छन्, “तपाईको करारको विश्‍वस्‍तताका पहिलेका कामहरू कहाँ छन्?”