ne_tq/psa/89/47.md

534 B

परमप्रभुलाई केको बारेमा विचार गर्न लेखक आग्रह गर्छन?

परमप्रभुलाई तिनको आयु कति छोटो छ र परमप्रभुले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्‍टि गर्नुभएको छ भन्‍ने बारे विचार गर्न तिनी आग्रह गर्छन् ।