ne_tq/psa/89/46.md

363 B

परमप्रभुलाई उहाँको रिस बारे लेखक के सोध्छन्?

परमप्रभु कहिलेसम्म आफूलाई लुकाउनुहुन्छ र उहाँको रिस आगोझैँ दन्किरहनेछ भनी तिनी सोध्छन् ।