ne_tq/psa/89/43.md

330 B

अभिषिक्त राजालाई युद्धमा जाँदा के भयो?

राजाको तरवारको धारलाई फर्काइएको थियो र तिनी युद्धमा खडा हुन नसक्ने तुल्याइएका थिए ।