ne_tq/psa/89/38.md

470 B

परमप्रभुद्वारा दाऊद कसरी व्यवहार गरिएका छन् भन्‍ने बारे लेखक अब के भन्छन्?

परमप्रभुले अभिषिक्त राजालाई इन्कार र अस्वीकार गर्नुभएको छ र तिनीसँग रिसाउनुभएको छ भनी लेखक भन्छन् ।