ne_tq/psa/89/34.md

620 B

परमप्रभुले दाऊदलाई के प्रतिज्ञा गर्नुहुन्छ?

परमप्रभुले आफ्नो करारको विश्‍वस्‍तता नहटाउने अथवा उहाँको प्रतिज्ञाप्रति अविश्‍वासी नहुने प्रतिज्ञा गर्नुहुन्छ । उहाँले आफ्नो करार तोडनुहुनेछैन् नता आफ्ना ओठका शब्दहरू फेर्नुहुनेछ ।