यदि दाऊदका सन्तानहरूले परमप्रभुको व्यवस्था त्यागे, उहाँका विधिहरूमा हिंडेनन्, उहाँका नियमहरू तोडे र उहाँका आज्ञाहरू पालन गरेनन् भने परमप्रभुले तिनीहरूलाई के गर्नुहुनेछ?
परमप्रभुले तिनीहरूका विद्रोहलाई लट्ठीले र तिनीहरूको अधर्मलाई आघातले दण्ड दिनुहुनेछ ।