ne_tq/psa/89/28.md

687 B

परमप्रभु दाऊदको लागि के गर्नुहुनेछ जसलाई उहाँले आफ्नो जेठो छोराको रूपमा राख्नुहुन्छ र पृथ्वीका राजाहरूमध्‍ये सबैभन्दा उच्च पार्नुहुन्छ?

परमप्रभुले दाऊदप्रति आफ्नो करारको विश्‍वस्‍तता सदासर्वदा दिनुहुनेछ र दाऊदसँगको उहाँको करार सुरक्षित पार्नुहुनेछ ।