ne_tq/psa/89/26.md

336 B

दाऊद परमप्रभुलाई के भनी पुकार्नेछन्?

तिनी परमप्रभुलाई तिनका पिता, तिनका परमेश्‍वर, र तिनका उद्धारको चट्टान भनी पुकार्नेछन् ।