ne_tq/psa/89/24.md

398 B

दाऊदसँग के हुनेछ र तिनी कसरी विजयी हुनेछन्?

दाऊदसँग परमप्रभुको सत्यता र करारको विश्‍वस्‍तता हुनेछन् अनि दाऊद परमप्रभुको नाउँद्वारा विजयी हुनेछन् ।