ne_tq/psa/89/20.md

503 B

परमप्रभुले आफ्नो चुनिएका दास दाऊदको लागि के गर्नुहुनेछ भनी उहाँले भन्‍नुभयो?

उहाँले भन्‍नुभयो कि उहाँले तिनलाई अभिषेक गर्नुभएको थियो, तिनलाई सहयत दिनुहुने छ , र तिनलाई बलियो बनाउनुहुनेछ ।