ne_tq/psa/89/16.md

528 B

परमप्रभुको आराधना गर्ने मानिसहरूलाई के हुन्छ?

तिनीहरू धन्य हुन् र परमप्रभुको मुहारको प्रकाशमा हिंड्छन्, तिनीहरू परमप्रभुको नाउँमा रमाउँछन् र परमप्रभुको धार्मिकतामा तिनीहरूले उहाँलाई उचाल्छन् ।