ne_tq/psa/89/14.md

451 B

परमप्रभुको सिंहासनको जग के हो?

परमप्रभुको सिंहासनको जग धार्मिकता र न्याय हुन् ।

परमप्रभुको सामुबाट के आउँछ?

परमप्रभुको सामुबाट करारको विश्‍वस्‍तता र सत्‍यता आउँछन् ।