ne_tq/psa/89/13.md

321 B

परमप्रभुको बाहुली र हातका बारेमा लेखक के भन्छन्?

परमप्रभुसँग शक्तिशाली बाहुली र बलियो हात छ, र उहाँको दाहिने हात उच्च छ ।