ne_tq/psa/89/10.md

521 B

परमप्रभुले राहाबलाई के गर्नुभयो?

उहाँले त्यसलाई मारिएकालाई झैँ चूर पार्नुभयो ।

परमप्रभुले आफ्ना शत्रुलाईहरूलाई तितरबितर पार्न के प्रयोग गर्नुभयो?

उहाँले आफ्नो बलियो बाहुली प्रयोग गर्नुभयो ।