ne_tq/psa/89/05.md

667 B

स्वर्गले परमप्रभुलाई केको लागि प्रशंसा गर्नेछन्?

स्वर्गले परमप्रभुलाई उहाँका आश्‍चर्य कामहरूको लागि प्रशंसा गर्नेछन् ।

पवित्र जनहरूका सभाले परमप्रभुलाई केको लागि प्रशंसा गर्नेछन्?

तिनीहरूले परमप्रभुलाई उहाँको सत्यताको लागि प्रशंसा गर्नेछन् ।