ne_tq/psa/89/01.md

524 B

लेखक सधैँको निम्ति केको बारेमा गाउनेछन्?

तिनी परमप्रभुका करारको विश्‍वस्‍तताका कामहरूका बारेमा गाउनेछन् ।

लेखकले भावी पुस्ताहरूलाई के घोषणा गर्नेछन्?

तिनले परमप्रभुको सत्यता घोषणा गर्नेछन् ।