ne_tq/psa/88/16.md

487 B

परमप्रभुका क्रोधपूर्ण कामहरू र डरलाग्‍दा कामहरूले के गरेका छन् भनी लेखक भन्छन्?

परमप्रभुका क्रोधपूर्ण कामहरू लेखकमाथि परेका छन् र उहाँका डरलाग्‍दा कामहरूले तिनलाई नाश पारेका छन् ।