ne_tq/psa/88/11.md

577 B

परमप्रभुको करारको विश्‍वस्‍तता, बफदारिता, अचम्‍मका कामहरू र धार्मिकताका बारेमा लेखक उहाँलाई के सोध्छन्?

तिनीहरू चिहानमा, मृतकहरूका ठाउँमा, अन्धकारमा र बिर्सने ठाउँमा घोषणा गरिनेछ कि भनेर लेखक परमप्रभुलाई सोध्छन् ।