ne_tq/psa/88/10.md

506 B

परमप्रभुलाई मृतकहरू र मरेकाहरू बारे लेखक के प्रश्‍न सोध्छन्?

परमप्रभुले मृतकहरूका निम्ति चमत्कार गर्नुहुनेछ, र उनीहरू उठ्नेछन् र परमप्रभुको प्रशंसा गर्नेछन् कि भनी तिनी उहाँलाई सोध्छन् ।