ne_tq/psa/88/05.md

472 B

लेखकले आफूलाई के हुन्छ भन्छन्, जब उनी चिहानमा पल्टेको मृतजस्तै हुन्छन्?

उनी भन्छन् कि परमप्रभुले मृतकको कुनै चासो लिनुहुन्‍न किनभने तिनीहरू परमप्रभुको शक्तिबाट टाढा हुन्छन् ।