ne_tq/psa/86/17.md

701 B

परमप्रभुले दाऊदलाई कृपाको एउटा चिन्ह देखाउनुहुँदा के हुनेछ?

दाऊदलाई घृणा गर्नेहरूले परमेश्‍वरको कृपा देख्‍नेछन् र लज्‍जित हुनेछन् ।

परमप्रभुले तिनको लागि के गरिदिनुभएको छ भनी दाऊद भन्छन्?

परमप्रभुले दाऊदलाई सहायता गर्नुभएको छ र तिनलाई सान्त्वना दिनुभएको छ ।