ne_tq/psa/86/09.md

345 B

परमप्रभुको सामु सबै जातिले के गर्नेछन्?

सबै जाति आउनेछन् र परमप्रभुको सामु घोप्टो पर्नेछन् अनि परमप्रभुको नाउँको आदर गर्नेछन् ।