ne_tq/psa/86/02.md

438 B

दाऊद परमेश्‍वरलाई तिनी बफदार हुँदा र परमेश्‍वरमा भरोसा गर्दा तिनको लागि के गरिदिन आग्रह गर्छन्?

दाऊद परमेश्‍वरलाई तिनको सुरक्षा गर्न र तिनलाई बचाउन आग्रह गर्छन् ।