ne_tq/psa/85/10.md

361 B

के मिलेका छन् र आपसमा केले चुम्बन गरेका छन्?

करारको विश्‍वस्‍तता र सत्‍यता मिलेका छन् अनि धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन् ।