ne_tq/psa/85/07.md

440 B

लेखक परमेश्‍वरलाई के देखाउन र उहाँका मानिसहरूलाई के दिन आग्रह गरिरहेका छन्?

तिनी परमेश्‍वरलाई उहाँको करारको विश्‍वस्‍तता र उहाँको मुक्‍ति दिन आग्रह गरिरहेका छन् ।