ne_tq/psa/84/09.md

518 B

परमेश्‍वरले के हेर्नुभएको र परमेश्‍वरले कसको निम्ति चासो देखाउनुभएको लेखक चाहन्छन्?

परमेश्‍वरले तिनीहरूका ढाल हेर्नुभएको र परमेश्‍वरको अभिषिक्त जनको निम्ति चासो देखाउनुभएको तिनी चाहन्छन् ।