ne_tq/psa/84/03.md

789 B

भँगेराले आफ्नो गुँड अनि गौँथलीले त्यसका बचेरोहरूलाई राख्‍ने गुँड कहाँ भेट्टाउँछे?

तिनीहरूले आफ्ना बसेरा र गुँड सर्वशक्तिमान् परमप्रभुको वेदीहरू नजिकै भेट्टाएका छन् ।

सर्वशक्तिमान् परमप्रभुको लागि लेखकले अरू के नाउँहरू प्रयोग गर्छन्?

तिनले मेरो राजा र मेरो परमेश्‍वर नाउँहरू प्रयोग गर्छन् ।