ne_tq/psa/84/02.md

527 B

लेखक केको निम्‍ति उत्कट इच्‍छा गर्छन्?

तिनी परमप्रभुको चोकको निम्‍ति उत्कट इच्‍छा गर्छन् ।

लेखकको हृदय र सारा प्राणले कसलाई पुकारा गर्छ?

तिनको हृदय र सारा प्राणले जीवित परमेश्‍वरलाई पुकारा गर्छ ।