ne_tq/psa/83/16.md

457 B

परमप्रभुलाई शत्रुहरूको मुहार लाजले भरिदिन आसाप किन आग्रह गर्छन्?

परमप्रभुलाई शत्रुहरूको मुहार लाजले भरिदिन उनी आग्रह गर्छन् ताकि तिनीहरूले परमप्रभुका नाउँ खोजी गरून् ।