ne_tq/psa/83/15.md

593 B

परमेश्‍वरले आफ्ना शत्रुहरूलाई कसरी लखेट्नुभएको र त्रसित पार्नुभएको आसाप चाहन्छन्?

परमेश्‍वरले उनीहरूलाई परमेश्‍वरको शक्तिसाली हावाले लखेट्नुभएको र उनीहरूलाई परमेश्‍वरको हुरीबतासले त्रसित पार्नुभएको तिनी चाहन्छन् ।