ne_tq/psa/83/14.md

577 B

परमेश्‍वरले आसापका शत्रुहरूलाई के कुराहरूझैं बनाउनुभएको तिनी चाहन्छन्?

परमेश्‍वरले तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं, वन डढाउने आगोझैं, र पहाडको आगोको ज्‍वालाझैं बनाउनुभएको तिनी चाहन्छन् ।