ne_tq/psa/83/10.md

557 B

परमेश्‍वरले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र याबीनलाई गरेझैं उहाँका शत्रुहरूलाई के गर्न आसाप परमेश्‍वरलाई आग्रह गर्छन्?

तिनी आग्रह गर्छन् कि उनीहरू एन्दोरमा नष्‍ट होऊन् र पृथ्वीको निम्ति मलजस्तै बनून् ।