ne_tq/psa/83/03.md

526 B

परमेश्‍वरका शत्रुहरू कसको विरुद्धमा षड्‍यन्‍त्र रच्छन् र योजना गर्छन्?

तिनीहरू परमेश्‍वरका मानिसहरूका विरुद्धमा षड्‍यन्‍त्र रच्छन् र परमेश्‍वरका सुरक्षित जनहरूको विरुद्ध मिलेर योजना गर्छन् ।