ne_tq/psa/82/03.md

488 B

आसाप परमेश्‍वरलाई गरिब र अनाथहरू, कष्‍टमा परेकाहरू र दरिद्रहरूका लागि के गरिदिन आग्रह गर्छन्?

तिनले परमेश्‍वरलाई तिनीहरूको बचाऊ गर्न र तिनीहरूका अधिकारलाई कायम राख्न आग्रह गर्छन् ।