ne_tq/psa/81/12.md

424 B

परमेश्‍वरले उहाँका मानिसहरूलाई तिनीहरूका आफ्नै हठी मार्गमा किन छोडिदिनुभयो?

उहाँले तिनीहरूलाई छोडिदिनुभयो ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून् ।