ne_tq/psa/81/10.md

731 B

परमेश्‍वरले इस्राएलको निम्ति के गर्नुभयो भनी उहाँ भन्‍नुहुन्‍छ?

उहाँले तिनीहरूलाई मिश्रदेशबाट निकालेर बाहिर ल्याउनुभयो ।

परमेश्‍वरले इस्राएलीहरूलाई तिनीहरूका मुख चौडा खोल्न किन भन्‍नुभयो?

उहाँले तिनीहरूलाई त्यो खोल्न भन्‍नुभयो ताकि उहाँले त्यो भर्न सक्नुभएको होस् ।