ne_tq/psa/81/09.md

481 B

परमेश्‍वरले विदेशी देवताहरूका बारेमा के भन्‍नुभयो?

इस्राएलका माझमा कुनै विदेशी देवता हुनुहुँदैन र तिनीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन भनेर परमेश्‍वरले भन्‍नुभयो ।