ne_tq/psa/80/16.md

553 B

दाखको बोटलाई के भइरहेको छ?

दाखको बोट जलाइएको छ र काटिएको छ ।

लेखक सर्वशक्तिमान् परमेश्‍वरका शत्रुहरूलाई के भएको चाहन्छन्?

लेखक सर्वशक्तिमान् परमेश्‍वरका शत्रुहरू उहाँको हप्कीको कारण नष्‍ट भएको चाहन्छन् ।