ne_tq/psa/80/14.md

502 B

सर्वशक्तिमान् परमेश्‍वरलाई दाखको बोटको लागि के गरिदिन तिनी आग्रह गर्छन्?

तिनी सर्वशक्तिमान् परमेश्‍वरलाई फर्कन, स्वर्गबाट तल हेर्न, ध्‍यान दिन र यस दाखको बोटको रेखदेख गर्न आग्रह गर्छन् ।