ne_tq/psa/80/11.md

638 B

दाखको बोटका हाँगाहरूले के ढाके?

दाखको बोटका हाँगाहरूले पहाडहरू र सबैभन्दा अग्ला देवदारुहरूलाई ढाके ।

दाखको बोटले त्यसका हाँगाहरू र जराहरू कहाँसम्म फैलाए?

दाखको बोटले त्यसका हाँगाहरू समुद्रसम्म र त्यसका जराहरू यूफ्रटिस नदीसम्मै फैलाए ।