ne_tq/psa/80/06.md

422 B

इस्राएलका छिमेकीहरू र शत्रुहरूले तिनीहरूलाई के गर्दैछन्?

तिनीहरूका छिमेकीहरू तिनीहरूमाथि बहस गर्दैछन् र तिनीहरूका शत्रुहरू तिनीहरूको बारेमा हाँस्दैछन् ।