ne_tq/psa/79/06.md

498 B

आसापले परमेश्‍वरलाई उहाँको क्रोध कसमाथि खन्याउन भन्छन्?

तिनले परमेश्‍वरलाई उहाँको क्रोध परमेश्‍वरलाई नचिन्‍ने जातिहरू र परमेश्‍वरको नाउँ पुकारा नगर्ने राज्यहरूमाथि खन्याउन भन्छन् ।