ne_tq/psa/79/04.md

406 B

इस्राएल आफ्ना छिमेकीको निम्ति के बनेका छन्?

तिनीहरू आफ्ना छिमेकीको निम्ति निन्‍दा र तिनीहरूका वरिपरि भएकाहरूका निम्ति खिसी र उपहासका पात्र बनेका छन् ।