ne_tq/psa/78/52.md

434 B

परमेश्‍वरले उहाँका आफ्ना मानिसहरूलाई कसरी डोर्‍याउनुभयो?

उहाँले तिनीहरूलाई भेडालाई झैं डोर्‍याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्‍थानमा बाटो देखाउनुभयो ।