ne_tq/psa/78/44.md

407 B

परमेश्‍वरले मिश्रदेशका नदीहरूलाई के गर्नुभयो?

मिश्रीहरूले आफ्ना नदीहरूबाट पानी पिउन नसकून् भनेर उहाँले तिनीहरूका नदीहरूलाई रगतमा परिणत गरिदिनुभयो ।