ne_tq/psa/78/37.md

401 B

परमेश्‍वरको सामु इस्राएलका हृदयको अवस्था कस्तो थियो?

तिनीहरूका हृदयहरू परमेश्‍वरमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्‍वासयोग्य थिएनन् ।